Youtubeको video लाई सजिलैसगँ mp3 को रुपमा download गर्ने तरिका
धेरै साथीहरुको आग्रहमा मैले आज कुनै पनि software प्रयोग नगरी तथा मोबाइल बाटै "Youtube"को video लाई सजिलै mp3 को रुपमा download गर्ने तरिका प्रस्तुत गरेको छु ।
सबै भन्दा पहिले www.youtube.com मा जाने र आफु लाई चिहिएको गीत वा भिडियो search गर्ने र त्यो भिडियो खोलेर त्यसको लिंक कापीमा टिप्ने ।
अनि त्यस पछी
यहाँ जाने
नामको siteमा जाने र
अघि कापीमा टिपेको लिंकलाई जस्ताको त्यस्तै त्यो site मा हाल्दिने
र "Convert to mp3" नामको Buttonमा
Ok गर्दिने ।
त्यसको एकछिन पछि तपाईले खोज्नु भएको गीत त्यहाँ
Mp3 को रुपमा पाऊन सक्नु
हुनेछ र सजिलै download गर्न सक्नु हुने छ
।।
Blogमा यो मेरो पहिलो लेख।।
यसमा मेरो केहि गल्ति रहेछ भने अथवा तपाइले केहि कुरा नबुझ्नु भएको भए गाह्रो नमानी मेरो Facebook मा सुझाब दिनु होला ।।
धन्यबाद !!!